काठमाडौं । हामी सामान्यतया कति पर्ने जुत्ता लगाउछौँ होला ? ५ हजार, १० हजार वा २० हजार ? तर आज हामी तपाईलाई यति मंहगो जुत्ताको बारेमा बताउदै छौँ । सुन र हिराबाट बनेको एक जोडी जुत्ता आज दुवईमा सार्वजनिक गरिएको छ । यसको मूल्य १ सय ९६ करोड नेपाली रुपैयाँ अर्थात १७ मिलियन अमेरिकी डलर हो ।

जुत्तालाई दुवईको प्यासन ज्वेलर्सले डिजाएईन गरेको हो । यसलाई बनाउन ९ महिना लागेको थियो । यो भन्दा पहिला पनि महंगो जुत्ता बनिसकेको छ । यसभन्दा अघिको जुत्ताको मूल्य १ सय ७४ करोड नेपाली रुपैयाँको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah