गायिका मेलिना राइ र अाशिष गाैतम (सचिन)काे अावाजमा “पिरीम नलाउने”बाेलकाे गीतमा रहेकाे म्यूजिक भिडियाे सार्वजनिक भए संगै अत्यन्तै चर्चा बटुल्न थालेकाे छ अहिले यूटुव ट्रेन्डिङमा उक्लदैछ। साे गीत “अाराेही” एल्बममा समवेस रहेकाे छ ।गीतमा शब्द/संगीत दिपक शर्मा अनि संगीत सम्याेजन नरेन्द्र बियाेगीकाे रहेकाे छ ।
चर्चित कोरियोग्राफर गम्भीर बिस्टको सुहाउदाे काेरियाेग्रफीमा सुर्बतराज अाचार्यकाे निर्देशन अत्यन्तै प्रसंसनिय रहेकाे छ । भिडियाेकाे छायाँकन उत्सव दाहलले गरेका छन। बर्षा राउत र अाशिष सचिन फिचरीङ भएकाे भिडियाेलाइ उत्तिकै मेहनत गरेकाे देखिन्छ सम्पादन तथा कलरमा नबिन निराैलाकाे कामले बाँकी हेर्नुस भिडियोमा:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah