प्रकाश नाथ योगी / काठमाडौ दशै आए संगै कलाकार हरु ले कुनै खुसी को भाब त कुनै दुख ,पीडा का भाब हरु समेटेर गीत हरु बजार मा सार्बजनिक गर्ने गर्दछन । यसै क्रम मा परदेशी को पीडा ब्यथा लाई कथा बनाएर अत्यन्तै मार्मिक शब्द चयन गरेर उमर खान र सबिता परियार को संयुक्त प्रस्तुति गाम बेसि नामक बोल को गीत बजार मा सार्बजनिक भएको छ । सुरज लामिछाने र सबिता परियार को स्वर उमर खान को शब्द सुरज लामिछाने को लय रहेको उक्त गीत मा भिडियो निर्देशन काजिर श्रेष्ठ ले गरेका छन । सागर गौतम ले चलाएको क्यामेरा लाई दिपक बिष्ट ले सम्पादन गरेका छन ।

https://www.youtube.com/watch?v=dSgDVj4Fp5w&feature=share