काठमाडौ । हिटलरले आफ्नो जीवनको अन्तिम दिनमा पनि बिहेका साथसाथै धेरै काम गरेर आत्महत्या गरेका हुन् । उनले आफ्नो मृत्युको दिनमा ५० फिट तल सुरुङ बनाएर काम गदै त्यही सुतेका थिए भने कहिलेकाही मात्र बाहिर आउने गर्दथे। जहाँ चारै तिर बमले ध्वस्त भएका भवन रहेका थिए । उनले आत्माहत्या गर्ने दिन नै इवा ब्राउनसँग विवाह पनि गरेका थिए । जब विवाह सम्पन्न भयो त्यसपछि उनले गोली चलाउनु भन्दा केही समय अगाडि उनलाई छोडेर कतै नजाने भन्दै उनको श्रीमती इवाले विलौना गरेकी थिइन्। तर त्यो विलौना हिटलरले नसुनी अन्तिममा उनले आत्महत्या गरेरै छोडे ।

त्यस्तै उनले आफ्नो मृत्युको तयारी उनी आफैले गरेका थिए । उनले अप्रिल २५, १९४५ पछि एउटै चाहाना भएको बताएका थिए , जुन समय उनले आफ्ना अंगरक्षकलाई बोलाएर पनि बोलाएर भनेका थिए, यदि म आफैले आफैलाई गोली हानेर मरे भने तिमीले मेरो मृत शरिलाई बगैचामा लगेर आगो लगाइदिनु। मरो मृत्यु पनि कसैले मनाई नदेखुन र नचिनुन ।त्यसपछि तिमीहरु मेरो कोठामा जानु मेरो बर्दी, कागज र मैले चलाएका हरेक बस्तु जम्मा गर्नु र बाहीर आएर त्यसमा पनि आगो लगाइदिनु। बस् अटोग्राफले बनाएको फ्रडरिकको महान चित्रको तिमीले नछुनु। जसलाई मेरो ड्राइवरले मेरो मृत्युपछि सुरक्षित बसर्लनबाट बाहिर लगेर जानेछन् भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah