काठमाडौं, ७ कार्तिक । पोर्न फिल्म खेल्छु भने चर्चा आएकी अर्चना पनेरूबारे नयाँ चर्चा चलेको छ । भारतीय चर्चित रियालिटी शो बिग बोसको चालु संस्करणमा प्रवेशको हल्लासँगै उनको चर्चा चलेको हो ।

आजकल मुम्बई बस्दै आएकी बिग बोसमा प्रवेश पाउन अर्चनाले मुम्बइमा कसरत गरिरहेकी छिन । सुरुवातमा नै प्रवेश पाउन खोजिए पनि उनले पहल गर्दासम्म प्रतियोगी छनौटको समय सकिएकोले पाउन सकिनन् । अहिले उनले ‘वाईल्ड कार्ड’ ईन्ट्रीको माध्यमबाट प्रवेश दिन निर्मातासंग पहल गरिरहेकी उनका जानकार बताउछन् ।

भारतमा समेत नेपाली शनि लियोनी भनेर चिनिने अर्चनालाई लिने या नलिने विषयमा भने केही आधिकारिक कुरा बिग बोसबाट सार्वजनिक भएको छैन ।

उनी सामाजिक सञ्जालमा नग्न तस्वीर र भिडयो पोष्ट गर्न थालेपछि चर्चामा आएकी थिईन । छेस्को र जिष्म चलचित्रमा अभिनय गरे पनि फिल्मी करिअर बनाउन नसकेकीपछि पछिल्ला समय राजधानीका विभिन्न डान्सबारमा काम गर्न थालेकी थिईन ।

नेपालबाट हालसम्म एकजना महिला मात्रै बिग बोसमा सहभागी भएकी छिन । हाल जेल जीवन बिताई रहेका कुख्यात अपराधी चार्ल्स शोभराजसंग बिहे गरेर चर्चा बटुलेकी निहिता विश्वास बिग बोसको सिजन ५ मा प्रवेश गरेकी थिईन ।

यद्दपी उनको प्रदर्शन भने खासै रहेन । उनी छोटो समयमा नै आउट भएकी थिईन । बिग बोसको यो सिजन जोडी विरुद्ध सिंगलको थिममा शुरु भएको छ।

नयापेज बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah