साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर बजारमा सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर बजारमा सुन प्रतितोला ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७५० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला ७५० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah