काठमाडौं — सामाजिक सञ्जालमा अहिले टाउकै नभएको एक समुद्री जीवको भिडियो भाइरल भइरहेको छ ।

एन्टार्कटिकाको समुद्रमा देखिएको यो जीवको भिडियो सार्वजनिक भएपछि मानिसहरूले यसलाई हेडलेस चिकनफिश नाम दिएका छन् । जीवको रंग र बनावट एकदमै अचम्मलाग्दो भएकाले मानिसलाई विश्वास गर्न नै गाह्रो भइरहेको
छ । यसको शरीरको धेरैजसो भाग पारदर्शी छ ।

जन्तुको सही नाम एनिपनियास्तेस एक्जिमिया हो । यसको शरीरमा टाउको देखिँदैन अनि खुट्टाको सहारामा आफ्नो भोजनलाई शरीरमा भएको चम्चाजस्तो मुखमा हाल्छ ।

आक्रमण गर्ने जन्तुलाई तर्साउनका लागि यसले शरीर फुलाउँछ र बढाउँछ ।

जीवको आकार ११ सेन्टीमिटरदेखि २५ सेन्टीमिटरसम्म छ ।

संसारमा देखिएका जीवहरूमध्ये यो सबभन्दा अनौठो भएको मानिसहरूले टिप्पणी गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah