दमक/सरकारले निर्वाचनको तयारी शुरु गरेपछि यसले दमकमा पनि माहोल तातेके छ । नेपाली काँग्रेसका दमकका युवा नेता भुमिराज राइले आफू फिर्ता नहुनेगरि मेयरको उम्मेदवारी दिने बताएकाछन् । आदिबासी बाहुल्यता रहेको यस क्षेत्रमा आफ्नो बिकल्प काँग्रेस खोज्न नसक्ने बताउदै पहिलो पटक सवाल नेपाल मार्फत उनले मेयरको उम्मेदवारी घोषणा गरेकाहुन् । दमकमा हुने हरेक निर्वाचनमा राइको चर्चा हुने तर उनलाई नदिने गरिएको छ । उनले आफूनो उम्मेद्वारी अब साच्चिकै भएको जनाएकाछन् । सवाल नेपालका लागि बिष्णुप्रसाद पोखरेलसंको कुराकानी ।
https://youtu.be/OhHhY0Yu1vMमेयरमा नेपाली काँग्रेसबाट भूमिराज राइको उम्मेद्वारी घोषणा(भिडियो सहित )
सवाल नेपालसंवाददाताशनिबार, १३ माघ २०७३

मेयरमा नेपाली काँग्रेसबाट भूमिराज राइको उम्मेद्वारी घोषणा(भिडियो सहित )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



