काठमाडौ । अमेरिकाको चर्चित केर्नेल विश्वविद्यालयमा प्रोफेसरले पढाइरहेको बेलामा एक विद्यार्थीले कक्षामै पुरै बस्त्र खोलेकी छिन् । लेटिटिया चेई नाम गरेकी ती छात्राले छोटो कपडा लगाएर कक्षामा पुगेकी थिइन । त्यसैकारण प्रोफेसरले किन छोटो कपडा लगाएर आएको भनेका थिए तर यी विद्यार्थीले पुरै कपडा खोलेर कक्षामै ठुलो होहल्ला मच्चाएको प्रोफेसरले रेबेका मगारले बताएका छन ।

साथै उनले यसरी कपडा फुकालेपछि उनले साथीहरुतर्फ हेरिन् अनि रुँदै सोधिन, मैले के तपाइँहरुलाई नैतिक रुपमा कुनै नोक्सानी पर्याएँ ? ’त्यसपछि उनी आफ्ना कपडा समातेर कक्षाबाट बाहिर गएकी थिइन ।

लेटिटिया चेईका अनुसार खाली खाली उनको कपडालाइ लिएर कक्षामा किचकिच गरेकाले उनले यस्तो गरेको बताइन् । त्यसका साथै मैले कपडा खोलेपछि मेरो साथीहरु निकै अचम्मित परेको र त्यो प्रोफेसर झनै ट्वाँ परेको बताएकी छिन् ।

लेटिटियाले आफूले प्रोफेसरको टिप्पणीमाथि कपडा फुकालेर विरोध जनाएको कुराको आफ्नै फेसबुकमार्फत पनि खुलासा गरेकी छन् । उनको विरोध प्रदर्शनको कतिपय छात्रले समर्थन गरेका छन् भने प्रोफेसरको समर्थन गर्नेहरुले चाहिँ चेईले आफ्नो नैतिक दायरा नाघेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah