एजेन्सी,१५ कात्तिक । एकतर्फी प्रेममा पागल भएका एक युवाले प्रेमीकाले धोका दिएको भन्दै आठ टोकेर चुडाइदिएका छन् ।

यो घटना दक्षिण अमेरिकाको क्यारोलिना भन्ने ठाउँको हो ।उनले पूर्व प्रेमीका कायला हेसले ओठ टोकेर छुट्याइदिएका हुन् ।

सधै भरि यातना दिन थालेपछि प्रेमीलाई छोडे अर्कैको प्रेममा रहेको युवतीले बताइन ।

युवकले आफुुलाई छोडेको कारण नै यस्तो गरेको युवतीको गुणासो रहेको छ । युवकले ओठ टोकेर चुडाएपछि उनी पागलले जस्तै हास्दे बसेको युवतीले बताएकी छन् ।

यतिबेला यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । कायला धनाड्य व्यक्तिको छोरा रहेको कारण सनलाई सधै भरि प्रयोग गर्न खोज्ने र विभिन्न यातना दिने गरेपछि उनले कायलालाई छोडेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah