एजेन्सी,१६ कात्तिक । १० वर्षको उमेरदेखि धार्मिक प्रशिक्षण लिइरहेकी एक युवती एकाएक पोर्न स्टार बनेकी छन् । कोलम्बीयामा इसाइ साध्वी बनेर बस्न चाहने युवती एका एक परिवर्तन भएपछि उनी पोर्न स्टार बनेकी हुन् । २८ वर्षिय युवतीको नाम युदी पिनेडा हो । उनी कैयौ वर्ष नन जस्तै बनिन् ।

उनलाई पोर्न स्टार बनेपछि उनका गुरुहरुले रोक्न धेरै प्रयास गरे तर सकेनन् । अहिलो उनको नजरमा राम्रो काम बनेको छ । उनी भन्छिन् , ‘यो कुनै नराम्रो काम होइन् यो एउटा कला हो ।’ १० वर्षको उमेरदेखि आश्रम जान थालेकी युदी ले ८ वर्षको उमेरसम्म नन बनेर बसिन् । जहाँ उनी धार्मिक प्रशिक्षण लिने गर्थिन् । यसै क्रममा उनको आश्रममा एक गुरुसँग प्रेम बस्यो । त्यसपछि उनले नन बन्न छोडेर सामान्य जीवन बिताउन थालिन् ।

आश्राम छोडेर पिनेडा पुगेकी उनले पोर्न मोडलको काम भेटिन् । काम गर्दा सुरुमा उनलाई यो काम नराम्रो लागेको थियो तर अहिले सामान्य जस्तै बनेको छ । उनी नन बन्न नसकेपनि उनी नियमित चर्चमा जाने गर्छिन् । उनी आफ्नो पेशा प्रति अत्याधिक सन्तुष्ट देखिििनछन् । पोर्नलाई सभ्य र कलात्मक लागेको उनले बताइन् । हस्तमैथुन गर्न र पोर्न फिल्म हेर्न मन पराउने युदि दैनिक यी कामहरु गर्ने गर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah