एजेन्सी – चीनमा एक होस् उडाउने डरलाग्दो घटना भएको छ । दक्षिण पश्चिम चीनमा एक महिला यात्रुले ड्राइभरसँग झगडा गर्दा १३ जनाले ज्यान यात्रुले ज्यान गुमाउनु परेको छ। गुडिरहेको बसमा एक महिला यात्रुले ड्राइभरलाई झापड लगाएपछी उक्त भटना भएको हो । उक्त झापडपछि ड्राइभरले गाडीलाई नियन्त्रणमा लिन सकेनन् र नजिकैको कारलाई ठक्कर दिदै बस रेलिङ तोडेर नदीमा खस्यो।
बसमा सवार १५ यात्रु मध्य १३ जनाले ज्यान गुमाउनु पर्यो भने दुई जना यात्रु अझै वेपत्ता भएका छन्। रिर्पोटका अनुसार बस ड्राइभरले बस स्टेसनमा नरोके पछी रिसाएकी महिलाले ड्राइभरलाई एक झापड हानिन्। हेर्नुहोस् दुर्घटनाको भिडियो



