एजेन्सी । टिभी रिमोर्टका विषयमा आफ्नो भाईसँग झगडा हुँदा एक १२ वर्षीया बालिकाले आत्महत्या गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित सिलमपुर बस्ने १२ वर्षीया बालिकाले आत्महत्या गरेकी हुन् ।

घरमा १२ वर्षीया दिदी र ७ वर्षका भाईबीच टिभिको रिमोर्टको विषयमा झगडा भईरहेको थियो । अर्को कोठामा पढिरहेका १७ वर्षीय दाई आएर दुवेलाई सम्झाएर फेरि पढ्न गए । केही समयमा उनीहरुबीच फेरि झगडा सुरु भयो । दिदी आफ्नो मन पर्ने सिरियल हेर्न चाहिरहेकी थिईन् भने भाई रिमोर्ट दिईरहेका थिएनन् ।

यसै विषयमा दिदी रिसाएर अर्को कोठामा गईर ढोका बन्द गरिन् । दिदी रिसाएर अर्को कोठामा गएर ढोका बन्द गरेको देख्दा भाई डराए । अर्को कोठामा भएका दाईलाई जानकारी गराए । जब उनीहरु कोठाको ढोका खोलेर भित्र पस्ता त दिदी पंखामा झुण्डिएकी थिईन् ।

उनीहरुले तुरुन्त झुण्डिएको डोरी काटेर अस्पताल लगे । अस्पताल पुर्‍याउँदा सम्म उनको अवस्था अत्यन्तै गम्भीर बनिसकेको थियो । तीन दिनसम्म उनको उपचार भयो । अन्ततः उनको मृत्यु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah