काठमाडौँ – आज नेपाली बजारमा अमेरिकी डलरको भाउ हिजोको तुलनामा आज केहि परिबर्तन भएको छैन ।आइतबार १ रुपैयाँ ६३ पैसाले घटेको अमेरिकी डलरको भाउ आज पनि सोहि मुल्यमा कायम रहेको छ । आज नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डरलको खरिददर मूल्य १ सय १५ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ २० पैसा रहेको छ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा छ।त्यस्तै आज यूके पाण्डको मूल्य भने घटेको छ। आज एक यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ९८६ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ७६ पैसा छ।एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ७५ पैसा र विक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah