झापा– दमक–३ स्थित डिपुमा १० बर्षे बालक टिकाराम धिमाल (भुईकटहरे) को घरनिर्माणमा हालसम्म १७ लाख ६० हजार रुपैयाँ संकलन भइसकेको छ । समितिले घरनिर्माणका लागि सहयोग संकलन बन्द गरिएको संयोजक पूर्ण वाइबाले जानकारीदिए ।
दमक–२ मा त्रिपालमा बस्दै आएका बाल गायक अशोक दर्जीका साथीभुईकटहरेको घर निर्माण अन्तिम चरणमा पुगेको छ । तिहारअघि हस्तान्तण गर्नेजनाएपनि प्राविधिक कारणले नसकेको र मंसिर पहिलो साता जसरी पनि हस्तान्तरणगर्ने जनाइएको छ ।
https://youtu.be/3iHfAresgPA
https://youtu.be/3iHfAresgPA
https://youtu.be/3iHfAresgPA









