एजेन्सी । भारतको दिल्लीबाट पाकिस्तानको अफगानिस्तानको कांधारका लागि उडान भरेको विमानमा पायलटले भुलवस विमान हाईज्याकको बटन दबाए । यसपछि तुरुन्त जाँच अधिकारीलाई त्यहाँ पठाइयो । समाचारअनुसार पायलटबाट यो गल्ती उडान भर्नुभन्दा पहिला रनवेमा ल्याउँदा भएको बताइएको छ ।

समाचारअनुसार अनुसन्धानपछि एरियाना अफगान एअरलाइन्सको यो फ्लाईटलाई रमाना गरियो । तर यो घटनाबारे तत्काल कुनै जानकारी भने दिइएन । तर, हाईज्याक भएको सूचनाले सुरक्षा एजेन्सी भने तनावमा परेको बताइएको छ ।

राष्ट्रिय सुरक्षा गार्डको आन्तरिक सुरक्षा दल पनि अलर्ट भएको थियो ।

समाचार अनुसार राष्ट्रिय सुरक्षा गार्डका कमाण्डो र अन्य एजेन्सीका अधिकारीले यो घटनाबारे तुरुन्त एक्सन लिएका थिए । र विमानलाई चारै तर्फबाट घेराउ हालेका थिए । करिब २ घण्टाको जाँचपछि विमानलाई उडन भर्न दिइएको थियो । डिसी नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah