मलेशिया , मलेशिया जोहोर बारुमा काटेको अबस्था मा लाश फेला परेको छ ।जोहोर बारु को मुख्य सडक मै दिउसै हत्या गरिएको हो ।हत्या कसले गर्यो भन्ने अझै खुलेको छैन ।मारिने व्यक्ति नेपालि हुन् अथवा अन्य देशका हुन् त्यो पनि खुल्न नसकेको त्यहाँ रहेका एक नेपालीले जानकारी दिएकाछन ।
हत्या गरेर भागेका २ जनालाई भने प्रहरीले पक्राउ गरेको बताइएको छ ।यो घटना गते संगै मलेशियामा रहेका नेपालि हरु मा त्रास फैलिएको छ ।मलेशिमा रहेका एक नेपालि ले हत्याको भिडियो समेत लाइभ खिचेका थिए ।
लाइभ गरिएको भिड्यो मा भनिएको छ मैले लुकी लुकी लाइभ गरिराको छु लाइभ गर्न पनि मिल्दैन यहाँ हिड्दा हिड्दै मान्छेको हत्या गरिएको हो ।घटना किन र कसरि भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको एजेन्सी हरुले बताएका छन् ।
https://youtu.be/Qn7ApYs6UKs









