काठमाडौं । मलेशियामा काम गर्दागर्दै एक नेपाली युवाको मृत्यु भएको छ । मलेशियाको जोहोरबारुको बाटु पहाटस्थित सिरीगार्डिङमा रहेको रामाटेक्सट टेक्सटाइल कम्पनीमा ९ महिनादेखि काम गर्दै आएका भरतकुमार यादव (छोटु)को मृत्यु भएको उनका साथी जयनाथ साहले डीसीनेपाललाई जानकारी दिए ।

उनका अनुसार मृतक यादवको घर महोत्तरी थरुवाही हो । सोमबार बिहान नाइट ड्यूटिपछि हातमुख धुनेक्रममा एक्कासी लडेर बेहोस भएका यादव फेरि होसमा आएनन् । डीसीनेपाल बाट साभार

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.facebook.com/rajesh.mahato.904/videos/1784709798307083/