एजेन्सी। अमेरिकाको ओहियोमा १ वर्षका बालकले रिसमा उठाएको कदमले कैयौं मानिसको ज्यान खतरामा पर्यो । ती बालक आमाले भिडियो गेम खेल्न नदिएर गाली गरेकोमा रिसाएका थिए । जब आमाले उनलाई गेम खेल्न नदिएर पढ्न पठाउँदै गाली गरिन् त्यसपछि बालक कोठामा गए । त्यसपछि आमा पनि सुत्ने तयारी गर्न थालिन् । संयोगले त्यही दिन उनका पतिलाई घर आउने ढिलो हुने भएपछि उनी पतिलाई पर्खिंदै टिभी हेर्न थालिन् ।

त्यही बेला उनलाई फोन आयो । फोन ओहियो पुलिसको थियो । पुलिसले फोनमा जे भने त्यसले उनको होस उड्यो । महिला हतारहतार पुलिसले भनेको ठाउँतिर गइन् । बाटोबाटै उनले आफ्ना पतिलाई फोन गरिन् तर पतिलाई पहिल्यै यो कुरा थाहा भइसकेको थियो । खासमा ११ वर्षका बालक आमासँग रिसाएर कोठामा गएका थिए त्यसपछि आमाको आँखा छलेर बाहिर निस्की पिताको लग्जरी स्पोर्ट कार लिएर सडकमा निस्किएका थिए ।

यति कम उमेरमा स्पोर्टकार लिएर उनी तुफानी रफ्तारमा सडकमा हुइँकिन्छन् । यही क्रममा उनको कार एक ट्रकसँग गएर ठोक्न्छि । पुलिसका अनुसार उनले १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गाडी दौडाएका थिए जसका कारण कैयौंको ज्यान खतरामा पर्यो । ट्रकसँग ठोक्किनासाथ कार टुक्राटुक्रा भयो । बालक गम्भीर घाइते भए जसलाई अस्पताल भर्ना गरियो । मिडिया रिपोर्टअनुसार ती बालकले पहिले पनि यस्तो काम गरेका थिए । गतवर्ष अक्टोबरमा उनले यसैगरी कार निकालेर अर्को राज्य जाने प्रयास गरेका थिए पुलिसले ८० किलोमिटर पिछा गरेर उनलाई समातेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah