मारुती सुजुकीको लोकप्रिय कार मारुती अल्टो बजारमा उपलब्ध मध्येको सर्वाधिक रुचाइएको इन्ट्री लेवल कार हो । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोर्कपले ७९६ सीसीको मारुती सुजुकी अल्टो ८०० एसटिडीको मुल्य १६ लाख ३९ हजार तोकेको छ । अर्को मोडल मारुती सुजुकी अल्टो एलएक्सआईको मूल्य १८ लाख ३९ हजार रुपैयाँ तोकेको छ ।

 

५ स्पिड गियर म्यानुअल तथा अप्सनल एएमटी दिइएको यस कार इकोनमीका साथै सेफ्टी फिचर्सलाई प्रमुख ध्यान दिइएको छ । यो कारमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) को साथ ड्युअल एयरब्याग उपलब्ध छ । इन्धन कम लाग्ने यो कार प्रति लिटर ३२ किलोमिटर चल्ने कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah