एजेन्सी । भारतको बिहारमा एक विवाहित महिलालाई प्रेमको ज्वारोले महिनामै लपेट्यो । खासमा महिलाको प्रेम कथामा एक पसले हुन्छ । र सो पसलमा काम गर्दा गर्दै महिलालाई प्रेम हुन्छ । त्यहाँ ती महिलालाई एक व्यक्तिसँग प्रेम हुन्छ ।

सो व्यक्ति पनि विवाहित हुन्छ । तर पनि यो प्रेमलिल जोडी प्रेम कथा शुरु भएको एक महिनामै कोर्ट म्यारिज गर्छ । महिलामा प्रेमको पागलपन यस हदसम्म थियोकी उनले आफ्नो नामसमेत परिवर्तन गरिन् ।

तर, केही दिनमै पहिलो श्रीमानको विषयलाई लिएर नयाँ जोडीबीच झगडा हुन थाल्यो । जसका कारण यो मुद्दा प्रहरीसम्म पुग्यो । प्रहरी चौकीमा पहिलो श्रीमानले फेरि मसँग बिहे गरेपछिमात्र आफ्नो घर लैजाने अडड्ी लिए । त्यसपछि गाउँले र सरपञ्चले पहिलो श्रीमानसँग ती महिलाको दोस्रो पटक बिहे गराई दिए ।

घटना बिहारको वैशाली जिल्लाको बिदुपुर थाना क्षेत्रको चकौसन बजारको हा । गाउँले जवाहर शर्माकी छोरी मधु कुमारीको बिहे ३० नोभेम्बर २०११ मा बिदुपुर थानाकै मनियारपुर निवासी कपिलदेव शर्मासँग भएको थियो । दुबै एक एक छोरा र एक छोरी पनि छन् ।

यसैबीच आर्थिक संकट भएपछि मधुकुमारी चौकसन बजारको न्यू नीलकमल नामक पसलमा काम गर्न थाल्छिन् । यसैक्रममा छिमेकी पसले मोहम्मद सफीकसँग ती महिलाको प्रेम भयो । दुबैले कोर्ट म्यारिज पनि गरे ।

मधुकुमारीले आफ्नो नाम परिवर्तन गरिन् मोहम्मदसँगै बस्न थालिन् । केही दिनपछि मधु र सफीकबीच झगडा हुन थाल्यो । त्यसपछि मधुले सफीकसँग नबस्ने बताइन् ।

यसपछि मधु र पहिलो श्रीमानबीच फेरि बिहे गराइयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah