काठमाडौँ,३ मंसिर । सुतेको समयमा सबैले सपना देख्ने गर्छन् । कुनै सपना यस्तो हुन्छ जुन सम्झिदा पनि डर लाग्छ । कुनै सपना यस्तो हुन्छ जुन सधै भरि सम्झनामा आइरहन्छन् । हरेक दिन हामीले देख्ने गरेको सपनाले जीवनमा ठूलो प्रभाव पारेको हुन्छ । प्राय सबैले आफुले देखेको कुनै अनौठो सपनाहरु छन् भने अरुलाई सुनाउने गर्छन् ।

कतिले त सपना देख्छन् तर बिउँझिदा बिर्सिसकेको हुन्छन् । त्यसैले सपनाले पारेको असरबार थाहा पाउँदैनन् ।

ज्योतिष शास्त्रले बताएअनुसार हरेक सपनाको केही अर्थ हुँदैन् । सपनाले कुनै पनि व्यक्तिको भविष्यको संकेत गर्छन । यस्तै प्राय धेरै मान्छेले आफुले रातको समयमा आफुले देखेको सपना परिवारको सदस्यलाई सुनाउने गर्छन् ।

आज हामी तपाईहरुलाई यसरी आफुले देखेको सपना अरुलाई के हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ । यदि तपाईले देखेको सपना परिवारको अन्य सदस्यहरुलाई सुनाउने गर्नाले सपनाको फल प्राप्त हुने सम्भावना कम हुने गर्छ । सपनामा प्रभाव घट्ने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah