काठमाडौं- नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ बाट तेजेन्द्र गन्धर्व आउट भएका छन् । आउट भएसंगै उनि विभिन्न अन्तरवार्तामा ब्यस्त हुन थालेका छन् ।

यसैक्रममा मंगलबार एक अन्तरवार्ताका क्रममा कुराकानी गर्दै उनले निर्मला हत्या सम्बन्धमा बनाएको गीत समेत गायर सुनाएका छन् । हेर्नुहोस् तेजेन्द्र गन्धर्व गरिएको रमाइलो कुराकानी भिडियोमा :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/8HxhtXvDPhs