मंसिर ४

जिवीत देवता तपाँइले कतै देख्नु भएको छ ? के तपाइलाई जिवित देवता हुनुहन्छ भन्नेमा विश्वास लाग्छ ? राजा, महाराजा प्रधानमन्त्री, मन्त्री देखी सबै नेताहरु को संग झुक्लान होला ? शिर निहुराएर आर्शिवाद माग्छन र फर्किन्छन् । उहाँलाई भेट्न नेपालका बर्तमान प्रधान्मन्त्रीदेखी लिएर अन्य सबै ठुला नेताहरु समेत उहाँकै निवासमा पुगेका छन् । यस्तै एउटा अचम्मको शक्तिका साथमा इलामको लारुम्बामा किराँत धर्मका जिवित देवता (धर्मगुरु) बस्नुहुन्छ हेर्नुहोस भिडियो रिपोर्ट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/jAQo77fTsN8