अहिलेको निकैनै भाइरल जोडी बखत बिष्ट र प्रतिभा बिष्ट(चौधरी)को अहिले चर्चा छ उनीहरुले गर्ने हरेक क्रियाकलाप चर्चा छ । उनीहरुको अन्तरबार्ता एकदमै भाइरल भइरहेको छ । उनीहरुले भखरै भिडियोमा अभिनय गरेका छन् । भिडियोमा बखत बिष्टको शब्द र कर्ण राज गिरि र प्रतिभा बिष्टको स्वर रहेको छ ।
गीतलाई दर्शकले एकदमै मनपराको छन् । गीतको कमेन्ट बक्समा एकदमै राम्रो राम्रो कमेन्ट आको छ । अहिले उनीहरुलाई सहयोग पनि आइरहेको छ ! यस बीचमा इटहरी घर भइ हाल कतारमा बस्ने बिनिता राइले भाइरल जोडी बखत बिष्ट र प्रतिभा बिष्ट(चौधरी)लाई २५ हजार सहयोग गरेका छन् । सहयोग पाउदा भाइरल जोडी एकदमै भएका छन् । यो सहयोग आएको पैसाले प्रतिभालाई पढाउने भएका छन् बखतले हेर्नुहोस् अनलाईन टिभी नेपाल संग गरिएका कुराकानी…
https://youtu.be/qjTvg8nLEIU









