काठमाडौं । गायिका पुर्णिमा लामाकाे सुमधुर अावाजमा “संग-संगै हिडे पनि ” बाेलकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।
उक्त गीत मणि भट्टराइकाे शब्द, रमेश अन्जान कडरियाकाे संगीतमा, सुमन के.सी. काे एरेन्ज रहेकाे छ ।

नेपाली कलाकारीता क्षेत्रमा लागेर प्रतिभावान् अभिनेत्रीको परिचय स्थापित गर्न संघर्षरत नाम हो उवा मगर । उनि यस क्षेत्रमा सृजनात्मक तथा कलात्मक काम गरी अाफ्नाे नाम सुनाैलाे अक्षरमा लेखाउन चाहन्छिन यसै क्रममा “संग-संगै हिडे पनि ” गीतकाे म्युजिक भिडियोमा आफ्नो अभिनय कौशलता देखाएकी हुन् । उनि यस क्षेत्रमा अाफुले चालेका हरेक पाईलामा सफल हुने सपनालाइ बिपनामा परिवर्तन गर्दै अगाडि बड्रदै छिन।
अभिनेत्री उवा लाइ भिडियाेमा साथ दिएका छन माेडल तथा अभिनेता हिलीहाङ अाङदेम्बेले,भिडियाेमा दुबैकाे केमेस्ट्री मिलेकाे बताउछन भिडियाेका कार्यकारी निर्माता राम अाङदेम्बे ।
नबिन खवासकाे श्रृंगार,तिलक रिजालकाे छायँकन तथा सम्पादन रहेकाे भिडियोमा नव निर्देशक अनिश लावतीकाे निर्देशन रहेकाे छ । उक्त भिडियाेकाे निर्माता शान्ता राइ रहेकी छिन । भिडियाेमा प्रेम कथालाइ महत्व दिएकाे छ, बाँकी थाहा पाउँन भिडियो लिंकमा हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah