उर्लाबारी,माेरङ । दमक निवासी चार बर्षका रियाज रिजालले अाफ्नाे चाैथाे बर्षकाे जन्म दिनकाे सुअवसरमा अद्भूरत क्षमताको प्रदर्शन गरेका छन । प्रतिभा पहिचान कार्यक्रम मार्फत उनले साे कला प्रदर्शन गरेका हुन ।

युटुव मार्फत भाइरल भएका अशाेक दर्जीकै नगरमा अर्का प्रतिभाशाली बालप्रतिभाकाे मिडियामा अागमनले दमकबासी लाइ मात्र नभएर जुनसुकै कुनामा रहेका नेपाली हरूमाझ उत्साह बडाएकाे छ ।उनमा मादल बजाउने मात्र नभएर ताेतेबाेलीमा टाइमिङ र सुरमा गीत पनि मजाले गाउने कला छ ।

यसै क्रममा बिदेशमा बस्ने कृष्ण अधिकारी अाफ्नाे फेसबुककाे वालमा लेख्छन् “दमक निबासी यी ३ बर्षका बाबु सग मेरो कुनै नाता र चिन्जान त छैन तर यीनको कला र गला बाट निकै प्रभाबित भएको छु ! भगवानको उपहार लाग्यो मलाई यो परिवार !! नेपाल गएको बेला यो बाबुलाई भेट्ने ठुलो रहर छ । यस्ता श्रष्टाको राज्यले पनि मुल्याङकन गर्नु पर्छ ! आज बाबुको जन्म दिन रहेछ , जन्म दिनको मुरी मुरी शुभकामना बाबु रियाज तिम्रो कला र गला सगरमाथा झै चुलियोस ।”

उर्लाबारी अटो प्लानेट मुख्य प्रायोजक, एमएन पुर्वान्चल, होटल सिघिम, आई जोन, निल डेभिड उर्लाबारी सह प्रायोजक, यूवामन नेपालकाे अायाेजनामा “प्रतिभा पहिचान कार्यक्रम” मार्फत पहिलाे पल्ट माेरङकाे उर्लाबारीमा रियाज रिजाललाइ प्रस्तुत गरिएकाे भएता पनि अागामि दिनमा यस्ता अाेझेलमा परेका बिभिन्न बाल प्रतिभाहरूलाइ यस कार्यक्रम मार्फत उनिहरूकाे कला तथा प्रतिभा पहिचान कार्यक्रम राख्ने बताउछन अायाेजक यूवामन नेपालका संचालक किसाेर श्रेष्ठ,कार्यक्रम कृष्ण उदासीले संचालगरेका थिए ।भिडियाेमा हेर्नुहाेस रियाज रिजालकाे प्रतिभा :


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah