भनिन्छ जनावर तल्लो स्तरमा आउँछ , मान्छे जतिको सोच्ने शक्ति हुदैन । तर येस्तो होइन रहेछ । चित्रमा देखाइएको बच्चाहरु लाई नागले सधै पालेको छ । नागदेबतालाइ उनिहरुले बाटोमा राखेर पैसा कमाउछन र ज्यादा पैसा होस भनेर नागदेबताले पनि अनेक नाटक देखाइदिन्छन । न कसैलाइ हानि नै गर्छन ।
कति रमाइ रमाइ नागदेबताले चटक देखाउदै छ्न

एमालेका २४ राष्ट्रघाती अपराधहरू – सबैले बुझ्नैपर्ने : शेयर गर्नुहोस
वाम गठबन्धनको रमिते उत्सवमा रमाई रहेको नेकपा एमाले अहिले दुई तिहाई बहुमत प्राप्त हुने दिवास्वप्न देख्दै सत्ता रसास्वादनको बाक्लो र्‍याल काढेर बसेको छ । यो बामपन्थी गठबन्धनको नैतिक, व्यवहारिक र शैद्धान्तिक आधार के हो ? भन्नेबारे नेकपा एमाले मात्रै नभएर बाम गठबन्धनमा सामेल भएका सबै राजनीतिक दल जिब्रो चपाएर कुरा गरिरहेका छन् । अध्यारो कोठामा किर्ते जालसाजी गरेझैं लाग्ने गरि लुकेर छिपेर गरिएको बाम गठबन्धनको सातबुँदे तमसुकमा सहीछाप धस्काएर ताई न तुँईका गफ छाट्ने बाम गठबन्धनमा सामेल नाईकेहरूले पार्टीका वरिष्ठ नेताहरूलाई छड्के किनाराको साक्षी राख्न समेत पत्याएन ।

संचार माध्यम मार्फत सार्वजनिक भएको र विशेष गरि वाम गठबन्धनको गोप्य मतोलाई सफल बनाउन निर्णायक भूमिका खेल्ने एमाले नेता बामदेव गौतमको अनुहारमा देखिने कुटिल मुस्कानको कुरा गर्दा केही वर्ष अघि खुल्लामञ्चबाट नेकपा मालेको झण्डामुनि बसेर बामदेव गौतमले एमालेलाई भ्रष्टहरूको पार्टी भनी लगाएको आरोप अझै पनि ताजा झैं लाग्छ । एमाले सदाचारी पार्टी भएको हो वा बामदेव गौतमले भ्रष्टाचारलाई आत्मसात गरेका हुन् भन्ने कुरा यिनिहरूले भन्न सकिरहेका छैनन् ।

हाल बाम गठबन्धनको कर्मकाण्डी तालमेल भैरहँदा नेकपा माले सम्बद्ध क्रान्तिकारी युवा समूहका तर्फबाट योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले २०५५ सालमा एक पुस्तक लेखेका थिए । पुस्तकको नाम थियो,‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ हाल वामदेव गौतमका साथै भुषाल, भट्टराई र ढकालले एमालेमा प्रवेश गरेर नेताको हैसियत बनाई सकेका छन् । तर, पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ राष्ट्रघातका आरोप अझै जिउँदै छन् । एमालेले कहिल्यै त्यसको चर्चै गर्दैन । अहिले त्यहि भ्रष्ट नेताहरूसँग कुममा कुम मिलाएर नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हिंडीरहेका छन् । त्यो पुस्तीकाले एमालेको असली अनुहार उदाङ्गो पारेको छ । त्यो पुस्तिकाको सम्पादीत महत्वपूर्ण २४ अंश यस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah