नाइजेरियामा अनौठो घटना सार्वजनिक भएको छ ।

एक महिलाले आफ्ना पतिको लिङ्ग अति ठूलो आकारको रहेको भन्दै अदालतमा सम्बन्ध विच्छेदको मुद्धा हालेर जितेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

महिलाले उजुरीमा पतिको लिङ्ग आवश्यक भन्दा बढी लामो रहेको भन्दै अदालतमा मुद्धा हालेपछि अदालतले छानविनपछि उनलाई सम्बन्ध विच्छेदको अनुमति दिएको हो ।

नाइजेरियाको जम्पारा राज्यमा यो घटना भएको हो । त्यहाँको शरिया अदालतले ३ सन्तानकी आमा समेत रहेकी आयशा दन्नुपावालाई पति अली म्याजिनरीबाट छुट्टिने अनुमति दिएको हो । महिलाले पहिलो विवाहको सम्बन्ध तोडेर ती पुरुषसँग विवाह गरेकी थिइन् ।

पतिसँग यौन सम्बन्ध राख्दा अत्यत्नै पीडादायी भएको भन्दै उनले विवाह लगत्तै सम्बन्ध विच्छेदको मुद्धा हालेकी हुन् । उनले पतिसँगको संसर्ग कुनै दुस्वप्न भन्दा खराव रहेको समेत बताएकी छिन् ।

एजेन्सीनाइजेरियाको जम्पारा राज्यमा यो घटना भएको हो ।

त्यहाँको शरिया अदालतले ३ सन्तानकी आमा समेत रहेकी आयशा दन्नुपावालाई पति अली म्याजिनरीबाट छुट्टिने अनुमति दिएको हो । महिलाले पहिलो विवाहको सम्बन्ध तोडेर ती पुरुषसँग विवाह गरेकी थिइन् ।

पतिसँग यौन सम्बन्ध राख्दा अत्यत्नै पीडादायी भएको भन्दै उनले विवाह लगत्तै सम्बन्ध विच्छेदको मुद्धा हालेकी हुन् । उनले पतिसँगको संसर्ग कुनै दुस्वप्न भन्दा खराव रहेको समेत बताएकी छिन् ।

एजेन्सी सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah