प्रत्येक हप्ता अार्ट नेपाल टि.भी बाट प्रसारण हुदै अाएकाे हाँस्य टेलिचलचित्र “चतुरे डन” याे हप्ताकाे नयाँ भाग सार्वजनिक भएकाे छ ।

हरेक नेपाली टेलिभिजन हरूमा हाँस्य बिधाका कार्यक्रमहरूले प्राथमिकता पाएका समयमा यूटुव च्यानलहरूमा पनि हाँस्य टेलिसिरियल हरुकाे दबदबा छ ,यही नेपाली हास्य ब्यंय क्षेत्रमा दशर्ककाे मनमा बस्दै गएकाे एक नयाँ सिरियलकाे नाम हाे “चतुरे डन” ।

“चतुरे डन” नेपाली समाजकाे माैलिक परिवेसमा निर्माण भएकाे र समाजमा रहेका अनेकाैं पात्र हरूकाे मनाेबिज्ञानमा अाधारित रेहेर तयार पारिएकाे हास्य श्रृंखला हाे ।मानिसहरू समाजमा कसरी अाफु सबै भन्दा उत्कृष्ठ र सही रहेकाे अभिनय गर्छन भन्ने कुरालाइ हास्य शैलिमा प्रस्तुत गरिएकाे छ ।

“चतुरे डन”मा मनाेज खत्री श्रीष भूमिकामा देखीएका छन भने अन्य कलाकारहरूमा सुवास शंकर, रबिना प्रर्साइ,सुवास अधिकारी,पुनम प्रर्साइ,अबिरल ढुंगाना,सस्मित कश्यप राना ,मनाेज,मनिस खत्री,लाेकगीते “काइला”सुकपाल,श्याम गिरी, दुर्गा थापा र केशव कार्कीकाे साथमा बाल कलाकार सर्बज्ञान काेइराला लगायत रहेका छन ।

उक्त टेलिसिरियल मनाेज खत्रीकाे लेखनमा ,श्याम गिरीकाे छायांकन छ भने सर्बज्ञान फिल्मस्काे सम्पादनमा ज्ञानेन्द्र काेइरालाकाे निर्देशन रहेकाे छ। हेर्नुहाे याे “चतुरे डन” काे नयाँ भागकाे भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah