काठमाडौ । लण्डनमा एक ४८ वर्षीय महिलाले आफ्नो रगत जुकालाई चुसारएर शरिरको तौल घटाएको बताएकी छिन् । एलेक्स बोगातीरिओभा नाम गरेकी महिलाले जुकाको सहारा लिएर र ५७ किलो वजन कम गरेको रिपोर्ट बाहिरिएको छ ।

त्यसैकारण उनले आफ्नो शरीरको रगत पिलाउनको लागि घरमा जुकाहरु पाल्ने गरेकी छिन् । दैनिक रुपमा उनी घन्टौं सम्म जुकाहरुलाई रगत चुसाउने गर्छिन् र जुकाले आफ्नो जिन्दगिनै बदलिदिएको उनले बताएकी छिन् । त्यसैगरी यसरी जुकालाई रगत चुसाउँदा शरीरमा धेरै फाइदा पुग्ने र वजन कम गर्ने मात्र नभई अनुहारमा चाउरीपना पनि हटेर जाने एलेक्सको भनाइ छ ।

त्यस्तै अर्को अचम्मको कुरो ,उनले शरीरमा मात्र नभई आफ्नो अनुहारमा पनि रगत चुस्नको लागि जुका अनुहारमा लगाउने गर्छिन् । यति मात्र नभई शरीरमा भएका विषाक्त पदार्थहरुलाई पनि जुकाले निकालिदिने उनले बताएकी छिन् । त्यसैकारण विभिन्न बिमारी देखि छुटकारा पाउनको लागि जुकाको प्रयोग धेरै समय देखि हुँदै आएको छ । पछिल्लो समय लन्डनमा लीच थेरेपी धेरै चर्चित हुन थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसैकारण यो घटनाले अहिले जताततै अचम्मको साथै निकै चर्चा पाएको छ । र मानिसहरु अचम्म मान्दै प्रश्न गरिरहेका छन् । के जुकालाई रगत चुसाएर तौल घटायन सकिन्छ र ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah