कुनै पुरुष जो यौनाङ्ग विना जन्मिएको हुन्छ, त्यसले एक दुई होइन सय–सय जना महिलासँग यौन सम्पर्क गर्दछ भनेर कसरी विश्वास गर्ने ?

बेलायतको म्यानचेष्टरका एक पुरुषले यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् । उनले अहिलेसम्म १ सयभन्दा धेरै महिलासँग सेक्स गरिसकेको दाबी गरेका छन् ।

एन्ड्रयू वार्डल नामका ती पुरुषका बारेमा एउटा डकुमेन्ट्री नै बनाइएको छ । वार्डल जन्मजात रुपमा ब्लेडर एक्सट्रफी नामक अनौठो रोगको सिकार थिए ।

यो समस्या भएका मानिसमा यौनाङ्ग शरीर बाहिर विकास भएको हुँदेन । तर यस्तो हुँदाहुँदै पनि उनले धेरै महिलासँग सेक्स गरिसकेका छन् । अहिलेपनि एक जना युवतीसँग उनी डेट गरिरहेका छन् ।

उनको यौनाङ्ग नभएको कुरा झ्वाट्ट हेर्ने महिलालाई थाहा हुने कुरा भएन । उनी महिलालाई आफूप्रति आकर्षित गर्न माहिर थिए । अनि आकर्षित गरी यौन सम्पर्क पनि राखिहाल्थे ।
केटीलाई कसरी खुसी पार्ने भन्ने तरिका आफुले जानेको उनी दाबी गर्दछन् ।

आफ्नो प्रयास कहिल्यै पनि खेर नगएको उनी बताउँछन् । ‘जब महिलाहरु मसँग नजिकिन्छन्, तब मैले उनीहरुलाई यति प्रेम गर्छु कि मेरो यौनांग नभएको कुरा अनुभुति नै गर्न सक्दैनन्’, उनी बताउँछन् ।

वार्डलले आफ्नो यौनांग विकास गर्नका लागि धेरैपटक उपचार पनि गराए । तर त्यसका अहिलेसम्म सफल भएका छैनन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah