विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका– ७ घर भई हाल अध्ययनका लागि अष्ट्रेलियाको सिड्नीमा रहेका २० वर्षीय युवा मिलन तामाङको मृत्यु भएको छ । अचानक मस्तिष्क घात भई उपचार गर्ने क्रममा तामाङको अस्पतालमा मृत्यु भएको जनाइएको छ । अध्ययनको लागि दुई महिनाअघि अष्ट्रेलिया पुगेका तामाङको बुधबार निधन भएको खबर आएको मिलनका दाजु देउमान तामाङले बताए । मृतकको शवलाई नेपाल ल्याउन पहल भईरहेको पारिवारिक स्रोतले बताएको छ । पुर्बेली न्यूज बाट
अष्ट्रेलियामा एक नेपालीको मृत्यु
सवाल नेपालसंवाददाताबिहीबार, १९ मङ्सिर २०७५
६शेयर

अष्ट्रेलियामा एक नेपालीको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:
६शेयर

« यो पनि पढ्नुहोस्
लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत

यो पनि पढ्नुहोस् »
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत
आइतबार, ५ कात्तिक २०८०
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
आइतबार, २२ असोज २०८०
सेन्दाईमा बस दुर्घटना: दुई नेपालीसहित तीन जनाको मृत्यु, एक गम्भीर घाइते
बुधबार, ३ जेठ २०८०
अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने
सोमबार, २५ वैशाख २०८०
साउदीमा किन कम्पनी छाड्छन् नेपाली ?
आइतबार, २४ वैशाख २०८०



