उडिरहेको जहाजभित्रै यौनजन्य हर्क देखाउँदा एक भारतीय यात्रु लाजले पानी पानी मात्र बन्नु परेको छैन, जेलको चिसो हावा नै खानु पर्ने भएको छ ।

अमेरिकाको अदालतले जहाजभित्र आफू नजिकै बसेकी महिलामाथि यौनहिंसा गरेको आरोपमा एक भारतीय इन्जिनियरलाई ९ वर्षको जेल सजाय सुनाएको छ ।

गएको जनावरीमा ३४ वर्षीय प्रभु राममूर्ती जहाजभित्र आफ्नी श्रीमती र पीडितको बीचमा बसेका थिए । पीडितका महिला निदाइरहेकी थिइन् ।

महिलाले दिएको बयान अनुसार जब उनी निन्द्राबाट ब्यूझिइन् उनको शर्टको टाँक खोलिएको थियो र राममूर्तीको हात उनको पाइन्टमा थियो ।

अमेरिकी अदालतले सजाय पूरा भएपछि राममूर्तीलाई भारत फिर्ता पठाउने बताएको छ । राममूर्तीले भने आरोपलाई अस्विकार गर्दै आफू त्यतिबेला निदाइरहेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah