आर्ट नेपाल टि.भी बाट प्रत्येक हप्ता प्रसारण हुदै आएकाे हाँस्य टेलिचलचित्र “चतुरे डन” काे आठाैँ भाग युटूव मार्फत सार्वजनिक भएकाे छ ।

अहिले हाँस्य टेलिसिरियल हरुले प्राथमिकता पाएकाे समयमा, नेपाली हास्य ब्यंय क्षेत्रमा बिस्तारै दशर्ककाे मन आफुँतिर तान्न संर्घषरत एक नयाँ सिरियलकाे नाम हाे “चतुरे डन” ।

“चतुरे डन” नेपाली समाजकाे माैलिक परिवेसमा निर्माण भएकाे र समाजमा रहेका अनेकाैं पात्र हरूकाे मनाेबिज्ञानमा आधारित रेहेर तयार पारिएकाे हास्य श्रृंखला हाे ।मानिसहरू समाजमा कसरी आफुँ सबै भन्दा उत्कृष्ठ र सही रहेकाे अभिनय गर्छन भन्ने कुरालाइ हास्य शैलिमा प्रस्तुत गरिएकाे छ ।

टेली चलचित्र “चतुरे डन”मा मनाेज खत्री श्रृष भूमिकामा देखीएका छन भने अन्य कलाकारहरूमा सुवास शंकर, रबिना प्रर्साइ,सुवास अधिकारी,पुनम प्रर्साइ,अबिरल ढुंगाना,सस्मित कश्यप राना ,दिमा मगर गिरी,हरि नेपाल ,मनाेज भण्डारी,मनिस खत्री,लाेकगीते “काइला”सुकपाल,श्याम गिरी, दुर्गा थापा र केशव कार्कीकाे साथमा बाल कलाकार सर्बज्ञान काेइराला लगायतले अभिनय गरेका छन् भने ज्ञानेन्द्र काेइरालाकाे बिशेष भूमिका रहेकाे छ ।

मनेज खत्रीकाे लेखनमा ,श्याम गिरीकाे छायांकन छ भने सर्बज्ञान फिल्मस्काे सम्पादनमा ज्ञानेन्द्र काेइरालाकाे निर्देशन रहेकाे छ। हेर्नुहाे याे “चतुरे डन” काे नयाँ आठाैं भागकाे भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah