काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । मंगलबार रातिबाट लागू हुने गरी सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको हो ।

मूल्य घटेपछि पेट्रोल १ सय १० तथा डिजेल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा उपलब्ध हुनेछ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको हो । प्रत्येक महिना १ र १६ तारिखमा आइओसीले मूल्य सूची पठाउने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah