काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै हिजो ५९ हजार १ रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ७ सय २५ रुपैयाँमा बारोबार भएको चाँदी आज चाँदी ७ सय ३५ रुपैयाँमा बारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah