काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २७ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ८७ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१रुपैयाँ ७९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah