एजेन्सी, लाइभ कार्यक्रम सञ्चालन गरिरहेकी कार्यक्रम सञ्चालीकाको भित्री वस्त्रमा माकुरा छिरेपछि उफ्रिएर चिच्याएको देखेर कार्यक्रम हेर्न आएका दर्शकहरु नै दंग परेका थिए । उनको कार्यक्रम स्टेजमा गरेको यस्तो हर्कतले मानिसहरु चकित त भए नै उनको त्यो अवस्था देखेपछि नहासी बस्न सकेनन् ।

आफ्नो शरिरमा के छिर्यो भन्ने डरको कारण उनले आफु लाइभ कार्यक्रममा रहेको भुलेर कपडा उचालेर हेरेकी थिइन् । उनको यो हर्कतले उनी यतिबेला मजाकको पात्र बनेकी छन् । कार्यक्रममा हेर्न आएका मानिसहरु मात्र नभएर उनीसँगै रहेकी कार्यक्रम सञ्चालिका समेत अक्क न वक्क बनेकी थिइन् । त्यसपछि आफ्नो कपडामा केही भेटेजस्तो गरेकी कार्यक्रम सञ्चालिकाले त्यसपछि आफ्नो कामलाई पूर्ण निरन्तरता दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah