काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य स्थिर छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै आज तेजावी सुनको मूल्य ५९ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा बारोबार भइरहेको छ।