पृथ्वी एउटै गतिमा घुमिरहेको हुन्छ । एकछिन सोचौ त यदी एउटै गतिमा घुमिरहेको पृथ्वी अचानक रोकियो भने के होला ? पृथ्वी पश्चिमबाट पूर्व दिशा तिर घुमिरहेको छ र भूमध्य रेखामा यसको गति १६७० किलोमिटर प्रति घण्टा रहेको छ। यदि पृथ्वीले अचानक घुम्न बन्द गरिदियो भने भूमध्य रेखामा भएका सबै चिज १६७० किलोमिटर प्रति घण्टाको गतिमा पूर्व तिर उड्न थाल्छन्।

यदि पृथ्वी घुम्न बन्द भएमा यसको वायुमण्डल १६७० किलोमिटर प्रति घण्टाको हिसाबले घुम्नेछ।जस्तै मानौ एउटा गाडी तिब्र गतिमा गुडिरहेको छ भने एकास्सी ब्रेक लाग्दा हामीलाई झट्का महसुस हुन्छ।त्यस्तै यदि पृथ्वी घुम्न बन्द भयो भने हामी सबै १६७० किलोमिटर प्रति घण्टाको रफ्तारमा हावामा उड्नेछौ।बाकि जानकारीका लागि भिडियो हेर्नुस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah