म अफिसमा थिए श्रीमतिजी को माइत जाने दिन थियो फोन गरेर भनिन ‘म माइत हिडे आफ्नो ख्याल गर्नु’ । जब साझ घर पुगे टिभिमा एउटा पर्ची चिप्काइएको थियो जस्मा लेखिएको थियो ।

‘आमाको घर जादैछु बच्चाहरुलाइ लिएर आउनु र तल लेखिएका कुरा ध्यान सङग पढ्नु अनि व्यवहार मा उतार्नु ।

१. साथिहरुलाइ घर बोलाएर घरलाइ कवाड खाना बनाउने काम नगर्नु अगिल्लो पल्ट ४ वटा खाली बोतल सोफाको मुनि सफा गर्दा भेटेको थिए ।

२. खाना सकेसम्म घरमै बनाउनु अल्छी लागे होटल मा खाएर आउनु बाहिर बाट घरमा लेराएर दुनियालाइ जम्मा गरेर नखुवाउनु अगिल्लो पल्ट खाटको मुनि पिज्जा को ४ वटा बिल भेट्टाको थिए।

३. चस्मा ऐना झुन्डाएको किलामा झुन्डाइदिएको छु अगिल्लो पल्ट फ्रीज मा भेटेको थिए।

४. काम गर्नी केटिको तलब दिसकेको छु फोकट मा सोधी सोधी माया जताउनु पर्ने जरुरत छैन।

५. बिहान बिहान उठेर छिमेकी हरुलाइ डिस्टर्ब गरि गरि पत्रीका आयो की आएन सोध्नु जरुरी छैन हाम्रो पेपर वाला अरुभन्दा अलग छ अनि दूध अनि लौन्ड्री वाला पनि…।

६. तपाईंको अन्डरवेयर दराज को तल्लो ड्रोएर मा राखिदिएकी छु छोरा हरुको माथिल्लो ड्रोएर मा छ अगिल्लो पल्ट जस्तो छोराको कट्टु लगाएर नहिड्नु।

७. तपाइको सबै रिपोर्ट नर्मल छ। पटक पटक त्यो लेडि डक्टर कोमा जानुपर्ने कुनै जरुरत छैन।

८. मेरो बैनी अनि भाउजुको जन्मदिन अगिल्लो महिना गैसको राती फोन गरि गरि विस गर्नुको कुनै अर्थ छैन फोन नगर्नु।

९. वाइफाइ को पासवर्ड चेन्ज गरिदिएकी छु राती चाडै सुत्नु।

१०. म छैन भनेर खुसी हुनुपर्नी कुनै जरुरत छैन किनकी मिसेस पान्डे, मिसेस कार्की, मिसेस तिवारी सबै कुन्नी कता टुरमा जाने वाला छन।

११. चिनी चियापत्ती कफि माग्नी बहाना लिएर त्यो नखरमाउलि छिमेकिको घर जान जरुरी छैन सबैचिज मैले लेराएर राखिदिएकी छु।

१२. छिमेकी भाउजू लाई दिदि को नजरले हेर्नू पहिला जस्तो हासी मजाक ठटेउली गरेको सुनेभने के हुन्छ थाहा नै होला।

१३. अगाडि चोक को किराना पसलेको बुहारी उमेरमा तपाईं भन्दा धेरै सानि छ उसको सानो छोरो जिस्काउने खेलाउने बहानामा केही दायाँ बायाँ हर्कत नगर्नु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah