काठमाडौ । सन्ध्या केसी जो एकदमै चर्चित गीतकार हुन । उनले यसभन्दा अगाडि करिब करिब ४० ओटा भन्दा बढी गितमा आफनो शब्दहरु दिईसकेकी छिन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देख्दा झट्ट राम्री देखिने सन्ध्या गायिका बन्ने रुचीलाई भने थातीनै राख्ने सोचमा छिन, उनलाई आफनै स्वर मन नपर्ने कुरा पनि हामीलाई अन्तरबार्तामा भनिसकेकी छिन । उनै सन्ध्यासँग लेकसाईड टिभी युट्युव च्यानलले गरेको यो ठटयौली कुराहरु हेर्नुस्

https://youtu.be/vNSSOzMieMU