एजेन्सी । पश्चिमी अफ्रीकामा परम्पराका नाम जे भइरहेको छ, त्यो वास्तावमै चकित पार्ने खालको छ । अँझै पनि यहाँ पुरुष सेक्स र आफ्ना अन्य इच्छा पुरा गर्न महिलामाथि दबाब बनाउँछन् ।

यतिमात्र होइन आफ्नो आर्थिक आवश्यकता पूरा गराउन महिलाहरुबाट गराउत काम गराउन पनि यहाँ पुरुषहरु पछाडी पर्दैनन् । तर, एक घिनलाग्दो परम्परा पनि सार्वजनिक भएको छ ।

यहाँ ऊँटको दुध, बाख्राको मासु र जनावरलाई दिइने केमिकर खुवाएर युवतीहरुलाई एक परम्पराका नाममा मोटी बनाइन्छ ।

पश्चिमी सहारा र सेनेगरको मध्ये स्थित मारिटानियामा महिलामाथि पुरुषको अनौठो तानाशाही हुकुम चल्छ । यहाँ तौल बढाउन महिलामाथि दबाब दिइन्छ । महिलालाई यहाँ जबरजस्ती तौल बढाउन भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah