दमक/झापाको धरमपुरमा शुक्रबार एकदिने होमियप्याथिक स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नेपा एमाले झापा क्षेत्र नं. ७ अन्र्तगतको स्वास्थ्य सेवा बिभागको आयोजनामा धरमपुरमा भएको स्वास्थ्य शिबिरबाट ३ सयभन्दा बढि लाभान्वित भएको बताईएको छ । स्वास्थ्य चेतना सहितको स्वास्थ्य शिबिरमा निशुल्क रुपमा औषधि समेत बितरण गरिएको स्वास्थ्य बिभाग प्रमुख हरीप्रसाद चापागाइले बताए । झापा होमियोपेथिक मेडिकल सेन्टर प्रा.लीको सहयोग र सहकार्यमा भएको होमियोपेथिक स्वास्थ्य शिबिरमा डा. नबिन चापागाइले स्वास्थ्य सेवा प्रदाद गरेका थिए । स्वास्थ्य शिबिरको उद्घाट नेकपा एमालेका केन्द्रिय अनुशाषन आयोगका सदस्य अर्जुन राइले गरेका थिए भने एमाले नेता रोमनाथ ओली, होमबहादुर थापा, राधाकृष्ण खनाल लगायतको सहभागिता रहेको थियो ।
धरमपुरमा निशुल्क होमियोपेथिक स्वास्थ्य शिबिर
सवाल नेपालसंवाददाताशुक्रबार, २६ माघ २०७३

धरमपुरमा निशुल्क होमियोपेथिक स्वास्थ्य शिबिर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



