काठमाडौँ। पहिलो साङ्गीतिक प्रस्तुतिको लागि 'नेपाल आइडल २' का टप ५ प्रतिस्पर्धी अहिले जापानमा छन्। पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन्।

उनीहरूले जापानको फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिए। कार्यक्रममा नेपाल आइडलका प्रस्तिस्पर्धिले नेपालीलाई साङ्गीतिक मनोरञ्जन दिए। टोकियोमा आयोजित कार्यक्रममा नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिइन्। हेर्नुस् भिडियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/hKuq0zbPgTw