मेलबर्न। सामाजिक संजालमा अस्ट्रेलियाको एउटा भिडियो भाइरल भइरहेको छ । यहाँ प्याराग्लाइडिङ गर्दै गर्दा तुफान आएको थियो । तुफानले एक व्यक्तिलाई उडाएर लिएर गयो । यहाँ पति पत्नी प्याराग्लाइडिङका लागि गएका थिए । यसको तयारी हुँदै थियो त्यही बेला तुफान आयो । तुफान यति तेज गतिको थियो कि एक जना मान्छेलाई नै उडाएर लिएर गयो ।

तुफानले उडाएका व्यक्तिकी पत्नीले यो भिडियो खिचेको बताइएको छ । त्यतिबेला हावा १८० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको समाचारमा जनाइएको छ । सामाजिक संजालमा यो भिडियो भाइरल भइरहेको छ । हेर्नुहोस् भिडियो –

https://youtu.be/9X-eyRDbZ0Q

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah