एजेन्सी। बलिउड गायिका नेहा कक्कड सामाजिक संजालमा निकै सक्रिय रहन्छिन्। नेहाले एउटा फनी भिडियो सामाजिक संजालमा शेयर गरेकी छन्, जुन निकै भाइरल भइरहेको छ। नेहाले यो भिडियो गायक सोनु निगमसँगको शुटिङका क्रमको हो।

यो भिडियोमा नेहाले शुटिङ हुँदा हुँदै आफ्नो कपडा खोल्छिन्। नेहाले आफ्नै अगाडि कपडा खोलेपछि सोनु चकित पर्छन्। नेहाले शुटिङका क्रममा कालो रङको टप र स्कर्ट लगाएकी थिइन्। शुटिङ पूरा हुने वित्तिकै नेहाले आफ्नो स्कर्ट खोल्छिन्। अनि सबैजना नेहाले के गर्न लागेकी हुन् भनेर छक्क पर्छन्। त्यसपछि थाहा हुन्छ की नेहाले भित्रबाट अर्को कपडा पनि लगाएकी रहिछन्।

सबै दृष्य हेरिरहेका दर्शक मजाले हाँस्छन्। पछि सोनुले नेहाको स्कर्ट लगाउन खोज्छन्। तर स्कर्ट सोनुको खुट्टामा अल्झिन्छ। यो सबै दृष्य हेरिरहेकी नेहा जोडसँग हाँस्छिन्। यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। पाँच घण्टामा मात्रै यो भिडियोलाई १५ लाख भन्दा धेरैले हेरिसकेका छन्।
भिडियाे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah