मोरङ उर्लाबारीका किस्न कुमार पोद्दार मुन्ना पुराना रिक्सा चालक हुन । रिक्सा चलाएर जिबिको पार्जन गरिरहेका छ्न ।एकदमै रमाइलो पाराका उनी आफ्नो दुख सुख यसरी सुनाउछ्न, रिक्सा चलाएर खान लाउन पुगेको छ ।

उन्को श्रीमतीले छोडेर गएपछि उनी चिन्ताजनक अबस्थामा छ्न । उन्ले जारलाई पोइसा समेत दिएका थिए । मेरो मायालु लाई राम्रो हेर मलाइ भन्दा धेरै माया गर्दी रैछ भन्दै ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामो समय भयो उनी आउछिन भनेर बसेको आइनन, उनले भने, आइ भने राख्ने हो । हेर्नुस् भिडियो – यी हुन आफ्नी श्रीमती लैजानेलाई खोजेर उल्टै आर्थिक सहयोग गर्ने उर्लावारिका रिक्सावाला ‘मुन्ना’

https://youtu.be/YPhTL98sUTg