एजेन्सी । आज शनिबार अर्थात शनिदेवले राज गर्नुभएको दिन । तपाईलाई धन दौलत, प्रसन्नता खुशी सबै सहितको मनोकामना पूरा गर्नुहुने भगवान नै उनै शनिदेव । झट्ट सुन्दा शनिलाई संकटको रुपमा हेरिन्छ । तर त्यो हैन । शनि दाहिने भए । संसार जित्न सक्ने योग बन्दछ । शुक्रबार बेलुकाबाट शनि वृश्चिक राशीमा मार्गीय भएको छ । जसका कारण केही राशीमाथि सकारात्मक त कुनैमा नकारात्मक प्रभाव पर्नेछन् ।

यदि कसैको राशीमा शनिको साढे साती चलिरहेको छ भने शनिदेवलाई प्रसन्न गर्नका लागि शास्त्रमा थुप्रै उपाय बताइएका छन् । यी उपाय अपनाउँदा तपाईंको मनोकामना पूरा हुनसक्छ । शनिबारको दिन तेलबाट बनेको भोजन भिकारीलाई खुवाउँदा शनिदेव प्रशन्न हुने मान्यता छ । शनिबार कालो कुकुर, कालो गाईलाई रोटी खुवाउँदा समस्या टाढा हुने गर्दछन् ।

शनिदेवको कृपा पाउनका लागि हनुमानजीको पूजा गर्दा शनिको असर कम हुने गर्दछ । शनिबारका दिन हनुमान चालिसा पाठ गर्दा शनिको सबै दोष समाप्त हुने गर्दछ । शनिबारको दिन कालो वस्तु जस्तै कालो दाल, कालो कपडा, कालो चना गरिबलाई दान दिँदा शनिदेव खुसी हुन्छन् । आफ्नो जीवनमा पैसा, वैभव र यश प्राप्त गर्नका लागि शनिबार बेलुका पिपलको रुखमुनी बत्ती बाल्नुहोस् ।

शनिबार जन्मने व्यक्तिले अवश्य पढ्नुहोस्
थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah